सम्पर्क

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको एन–एएमई जहाज दुर्घटनामा परेका छ । जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको समाचार प्राप्त भएको छ । दुर्घटनाग्रस्त जहाज ११ बजे पोखराका लागि उडेको थियो । विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको प्राधिकरणले जनाएको छ । दुर्घटनाबारे थप विविरण आउन बाँकी छ ।