सम्पर्क

चौतारा नगरमा चार पाटीको दुई कुरा

सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकामा रहेका चार राजनितीक दलहरु दुई कित्तामा बिभाजन भएका छन् । नगरपालिकाको १६आंै सभामा दुई पाटि नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र समाजबादी पाटीहरु मध्ये नेपाली काँग्रेस र नेकपा एमाले एकतर्फ माअ‍ेबादी केन्द्र र समाजबादी पाटी एकतर्फ उभिएका छन् । नगर सभामा केहिबेर तनाबग्रस्त भएपछी दुबै पक्षले बिज्ञप्ती निकालेर एक अर्कामा दोष लगाएर दुई कित्तामा उभिएका हुन् । दुई पार्टीको विज्ञप्तीमा यस्तो भनिएको छ ।