सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा ३ दिने उद्घोषण सम्बन्धि तालिम संचालन हुने भएको छ ।
आईतबार चैत्र २५ गते जारी भएको सूचनाको मितिले ७ दिन निवेदन दिन समय तोकिएको छ । गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत नवराज खत्रीद्धारा प्रकाशित सूचनामा उल्लेख गरे बमोजिमका गाउँपालिका भित्र स्थायी बसोबास गर्ने ईच्छुक महिलाहरुले आवेदन दिन आव्हान गरेका छन् ।
आबेदन दिनका लागी निवेदन, नागरिकताको प्रतिलिपि, फोटो २ प्रति (पासपोर्ट साइज), निवेदकले लेख्न र पढ्न जानेको हुनुपर्ने पर्नेछ ।
