सम्पर्क

नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक को अध्यक्षमा बिनोद खनाल

 

नेकपा (एकीकृत समाजवादी ) सिन्धुपाल्चोक जिल्ला कमिटीको बैठकले जिल्ला कमिटी पुनर्गठन गर्दै विनोद खनाल, अध्यक्ष बनाएको छ । यसै गरी उपाध्यक्ष अनिता लामा, सचिव कुमारराज घतानी, उपसचिव तथा १नं क्षेत्रीय कमिटी संयोजक नरेन्द्र खड्का, उपसचिव तथा प्रचार विभाग प्रमुख ईश्वरीप्रसाद अधिकारी, २ नं क्षेत्रीय संयोजक रामलाल विक(सुदीप ), २( ख) संयोजक कामी सुनार, २(क) संयोजक रामप्रसाद चौलागाई, १ (क) संयोजक मेहरमान विक, १(ख) संयोजक यज्ञराज न्यौपाने लाई जिम्मेवारीमा पदस्थापन गरेको छ । पार्टी उपमहासचिव तथा वागमती प्रदेश ईञ्चार्ज गंगालाल तुलाधरको प्रमुख आतिथ्यतामा  शनीबार  सम्पन्न बैठकबाट जिम्मेवारी प्रदान गरिएको निबर्तमान अध्यक्ष नवराज पौडेलले जानकारी दिनु भयो ।