नेपाल तामाङ कलाकार संघको१६ औं बार्षिक साधारणसभा तथा आठौँ अधिवेशन भएको छ अधिबेशनबाट बाट चर्चित गायक तथा संगीतकार बिशाल काल्तान अध्यक्ष मा निर्बाचित हुनु भएको छ
भने बरिष्ट उपाध्यक्ष रोशन फ्युबा तामाङ ,उपाध्यक्ष सुभाष मोक्तान ,महासचीब खेम मोक्तान,सचीब निर्मला घिसिङ, कोषाध्यक्ष योगेश लामा रसदस्यहरुमा बुद्ध लामा, जितु लोप्चन ,रेश्मा बम्जन, आस्मान लोप्चन ,जीबन बम्जन ,बैरागी मोक्तान लक्ष्मी स्याङतान्,अञ्जु थोकर, मिन योञ्जन,बसन्ती लामा,अनिता गोले,सुमिना लो, मिलन थिङ पराङ,प्रदिप लामा , स्मारिका थिङ तामाङ,रहनु भएकोछ । शनीबार जोरपाटी स्थित याङरिमा हिल सिटिमा सम्पन्न १६ औं साधारणसभा एवं ८ औं अधिवेशनबाट काल्तानको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वीरोध भएको हो।
