आर्थिक वर्ष २०८०÷८१ को लागी सिन्धुपाल्चोकका स्थानीय तहहरुलाई छुट्याइएको बजेट (समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान) समेत गरी ४अर्ब ६४ करोड ७५ लाख रहेको छ ।
जसमा स्थानीय तहहरुले पाएको रकम यसप्रकार रहेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका – ६७.०६ करोड
मेलम्ची नगरपालिका – ६१.६४ करोड
बाह्रबिसे नगरपालिका – ३८.१३ करोड
बलेफी गाउँपालिका – ३१.०२ करोड
जुगल गाउँपालिका – ३३.८६ करोड
इन्द्रावती गाउँपालिका – ४२.८ करोड
त्रिपुरासुन्दरी गाउँपालिका – २९.२८ करोड
पाँचपोखरी गाउँपालिका – ३४.१२ करोड
भोटेकोशी गाउँपालिका – २७.६४ करोड
लिसंखु पाखर गाउँपालिका – ३१.१३ करोड
सुनकोशी गाउँपालिका – ३६.६० करोड
हेलम्बु गाउँपालिका – ३२.१९ करोड
