निर्वाचन नजिकीदै गर्दा सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालीकामा पनी निर्वाचनको माहुल तातीदै गइरहेको छ । चौतारासाँगाचोकगढी नगरपालिकामा १४वटा वडा रहेका छन ।
१४वटै वडामा वडागठबन्धन निर्वाचन प्रचार पैसार समिती बनेको छ । र लोकतान्त्रीक बाम गठबन्धका उम्मेद्वार तथा गठबँधन दलका नेताहरु घरदैलो अभियानमा हिडी रहेका छन । यसै सन्धर्भमा चौतारासाँगाचोकगढी नगरपालीका १४मा पनी गठबन्धनको कार्यलय स्थपना गरिएको छ । नेपाली काँग्रेस बागमती प्रदेस महाधिबेशन प्रतिनिधी गणेश नेपालको प्रमुख अतिथ्यतामा र नेपाली काँग्रेस चौतारासाँगाचोकगढी नगरपालीका का सहसचिब इन्द्र बस्नेतको बिशेष्न अतिथ्यतामा नेकपा माओबादी केन्द्रका वडा अध्यक्ष मन कुमार तामागंको अध्यक्षतामा सम्पर्क कार्यलयको स्थपना गरिएको हो ।
यस अघी नेकपा माओबादी केन्द्रका वडा कमीटी अध्यक्ष तामागंको अध्यक्षतामा बसेको संयुक्त बैठकले मन कुमार तामागंको संयोजकर बिनोद पाखी्रन उप संयोक रहेको ३०१ सदस्ीय मुल ब्यवस्थापन समिती गठन गरिएको छ भने रिम तामागं संयोजक र बिजय श्रेष्ठ सहंयोजक रहेकको ५सदस्यीय युवा परिचालन समिती बनेको छ । यसै गरि नकुल नेपाल संयोक र गणेश नेपाल उप संयोक रहेको आर्थीक सािती गठन गरिएको छ । यसै गरी बिष्णु माँया तामागं र सह संयोजक कृष्ण बहादुर मैनाली रहेको ५सदस्यीय मतदाता शिक्षा समिती रहेको छ । सुचना सम्प्रेसण मनील तामागं र धन बहादुर नेपाल रहेको सात सदस्यीय समिती बनेको छ । यसै गरी बलबहादुर तामागं, संयोजक र केशर बहादुर श्रेष्ठ उप संयोजक रहेको मतादाता संरक्षण समिती बनेको छ ।
