सम्पर्क

सुनकोशीमा ३ वडा वडाको मत सार्वजनिक ३ वटै वडामा काङ्ग्रेसले जित हासिल

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ३ वडाको मत गणना सार्वजनि गरेको छ । सुनकोशी १,२,३ क्रमश तिन वटै वडामा नेपाली कांग्रेसले विजयी हात पारेको छ । सुनकोशी १ मा तीन दलिय बाम–गठबन्धनलाई परास्त गर्दै निकै फराकिलो मतले नेपाली कांग्रेसका कुमार शाही विजय हुनुभएको छ । शाहीको प्यानलनै विजयी भएका छन् । त्यस्तै सुनकोशी २ मा नेपाली कांग्रेसका विष्णु महतको प्यानल नै विजयी भएका छन् भने सुनकोशी ३ मा पनि नेपाली कांग्रेसका ईश्वर तामाङको प्यानल नै विजयी भएका छन् ।