ईन्द्रावती गाउँपालिका वडा नं. ३ मा नेकपा एमाले तर्फबाट भिमसेन थापाले विजय हात पारेको छ । उहाँले ४०३ मत ल्याएर विजयी हुनुभयो भने उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवारले ३४९ मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले २१२ मत प्राप्त गरेका छन । नेकपा एमाले थापाको प्यानलनै विजयी भएको छ ।
