सम्पर्क

निर्बाचन सम्पन्न आयोगद्धारा धन्यबाद


शुक्रबार भएको स्थानीय तहको निर्बाचन छिटफुट घटना बाहेक प्राय शान्त पुर्ण ढङ्गबाट निर्बाचन सम्पन्न भएको छ । निर्बाचन आयोग द्धारा जारी गरिएको बिज्ञेप्ती अनुसार ६४प्रतिशत मत खशेको छ भने १६ जिल्लाको २८पालीकाको ४३मतदान स्थलका ७७मतदान केन्द्रमा केही बिबादका कारण मतदान स्थगित भएको जनाएको छ । स्थगित भएका मतदान केन्द्रहरुमा निर्बाचान आयोगले छिट्टै निर्बाचन सम्पन्न गराउँने भएको छ । निर्बाचन आयोगले निर्बाचनमा खटीएका कर्मचारी सुरक्षा निकाय राजनिती दल तथा मतदाता सबैमा बिशेष धन्यबाद समेत दिएको छ ।