मेलम्ची नगरपालिका वडा नं. ११ दुलालटोल स्थित खोल्सामा चितुवा मृत्त अवस्थामा फेला परेको छ ।
मृत अवस्थामा फेला परेकोले चितुवालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरि सव–डिभिजन वन कार्यालय मेलम्चीलाई हस्तान्तरण गरिएको सुचना अधिकारी प्रनाउ दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । चितुवाको मृत्यु कसरी भएको भन्ने अहिले नखुलेको प्रनाउ वस्नेतले जानकारी दिनुभयो ।
