नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बागमति प्रदेश कमिटिमा सिन्धुपाल्चोकबाट २७ जनाले प्रतिनिधित्व गर्नुभएको छ ।
सिन्धुपाल्चोकबाट बागमति प्रदेश कमिटीमा खुल्ला तर्फ १८, दलित तर्फ २ र महिला तर्फ ७ जनाले प्रतिनिधित्वगर्नुभएको छ ।
खुल्ला तर्फ चन्द्रबहादुर थापा, सरल सहयात्री पौडेल, झम्क पराजुली, प्रेम सापकोटा, लालकान्छा तामाङ, चन्द्र प्रसाद सापकोटा, गोविन्द पराजुली, चिरञ्जीवी आचार्य, उद्घन आलेमगर, फुर्वा स्याङबो, भरत थापा, श्यामसुन्दर श्रेष्ठ, गंगाबादुर तामाङ, उजारसिं तामाङ , बुद्धराज बस्नेत, पदम श्रेष्ठ, बीरबहादुर तामाङ र पूणर् बहादुर तामाङ रहनुभएको छ ।
त्यसैगरी महिला तर्फ अमृता नेपाल, कलपना न्यौपाने, अम्बिका नेपाल, जानुका पराजुली, फुलम तामाङ, सुमित्रा बस्नेत र मुना ढकाल रहनुभएको छ भने दलित तर्फ गणेश विक र रोहीणी बिक हुनुहुन्छ ।
