सम्पर्क

सन्दीप बस्नेतको नेतृत्वमा बाह्रबिसेमा जेनजी गठन

सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका समाज सेवी सन्दीप बस्नेतको नेतृत्वमा १५१ सदस्यीय जेनजी समुह गठन गरिएको छ । समाजमा जेनजीको नाममा अराजक गतीबिधी बढ्न थालेको हुँदा त्यसलाइ खबरदारी गर्न, र सम्बिधानको रक्षा गर्नका लागी लोकतान्त्रीक जेनजी नगर समिती गठन गरिएको संयोजक बस्नेतले जानकारी दिनु भयो । लोकतान्त्रीक जेनजी समुहले भ्रष्टचार, अनियमीतताको बिरोध गर्ने समाजमा शान्ती कायम गर्न सहयोग गर्ने समाजमा हुने बिकृतीको अन्त गर्ने सामाजीक बिकासमा सहजता गर्ने लगाएतका सामाजीक सेवामा समर्पीत रहने समेत बस्नेतले बताउँनु भयो ।