बागमती प्रदेस सरकारले सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकाका को नगर अस्पताललाइ आबश्यक औषधी हरु उपलब्ध गराएको छ । उक्त औषधी नगर प्रमुख बालकृष्ण बस्नेतले आफ्नो नगरको नागरिकको स्वास्थ्यका लागी बागमाती प्रदेस बाट नगर अस्पतालका लागी आबश्यक औषधीहरु आफ्नै गाडीमा आफै लोड गरेर ल्याउँनु भएको छ ।
नेपाल सरकारको पुर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेत को पहलमा बाग्मती प्रदेश हेटौंडा बाट बाह्र्बिसे नगर अस्पतालको लागी विभिन्न स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको थियो । सो कार्यमा नगर प्रबक्ता समेत रहनु भएका वडा अध्यक्ष बिमलपौडेल नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बिष्णु)बहादुर)खत्री समेत भइ आबश्यक पर्ने औषधीहरु ल्याइएको हो । नगर अस्पताको स्तर बृद्धीका लागी बाह्र्बिसे नगरपालिकाले अस्पताललाइ कुनै वनी समस्या नहोस भनेर आफुहरु लागी परेको नगर प्रमुख बस्नेतले बताउँनु भयो ।
