सिन्धुपाल्चोक जिल्ला चौतारासाँगाचोकगढी नगरपालिका वडा नं ३मा रहेको सेती देबी आधारभुत बिद्यालयमा बिद्यालय व्यवस्थापन समितीको पुर्नगठन गरिएको समाचार प्राप्त भएको छ ।
बिहीबार बिद्यालयमा भएको अभिभावक भेलाले बिब्यसको अध्यक्षमा दुर्गा बहादुर थापा रहनु भएको बिद्यालय प्रधानध्याक रामशरण ढुङ्गनाले जानकारी दिनु भयो । उाहाका अनुसार बिद्यालय ब्यबस्थापन समितीका सदस्यहरुमा सन्जु खड्का,मानकुमारी खड्का,गेद बहादुर थापा,टुकुकुमारी थापा , टिप बहादुर थापा, खिक बहादुर थापा, गणेश बहादुर थापा , भगवती थापा रहनु भएको छ।
