सम्पर्क

नेबिसंघ सिन्धुपाल्चोकद्धारा जिप्रकामा ज्ञापन

नेपाल बिद्यार्थी संघले बुधबार प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य मार्फत प्रधान मन्त्रीको कार्यलयलाइ ज्ञापन पत्र बुझाएको छ । नेपाल बिद्यार्थी संघ केन्द्रिय कार्यसमितिको परिपत्र अनुरुप “जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाइएको नेपाल बिद्यार्थी संघले जनाएको छ ।