सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाँउपालिकाले वनमा आगो लगाउँनेहरुको पहीचान लिन शुरु गरेको छ । गाउँपालिकाले आज सुचना प्रकाशित गरेर आगलागी गर्ने गराउँनेको पहीचान गरी कार्बाही गर्ने भएको छ ।
त्यसका लागी वनमा आगो लगाउँनेको सुचना दिनेलाइ रु पचास हजार पुरस्कारको समेत घोषणा गरेको छ ।
