सिन्धुपाल्चोक जिल्लाको जुगल गाँउपालिकाले यसै बर्ष देखी हरेक गतीबिधीहरुलाइ पालिकाको वइभसाइटमा राख्नुका साथै हरेक कामहरु अनलाइन मार्फत गर्ने भएको छ । यसका लागी मङ्गलबार देखी तिन दिन सम्म क्षमता बिकास तालिमको शुरु गरिएको छ । गाँउ पालिका का सेवाग्रहीहरको समस्यालाइ ध्यानमा राख्दै बदलिदो परिस्थित िमेतलाइ भ्यानमा राखेर यो सेवा शुरु गर्न लागीएको गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्गवोले बताउानु भयो ।
तिन दिन सम्म चल्ने तालिममा पालिकाका जनप्रतिनिधी र कर्मचारीहरु सहभागी रहनुहुने भएको छ । बैशाख १८,१९,र २० गते गरी तिन दिन सम्म सञ्चालन हुने ताल्मिको शूरवात गर्दे अध्यक्ष स्याङवोले कर्मचारीहरुले राम्रो काम गरे भने गाँउ गाँउका नागरिकले छिटो सेवा पाउँने छन र सबैले सबैलाइ राम्रो भन्ने छन । कर्मचारीले नराम्रो गरे सबैको बदनाम हुन्छ भन्नु हँुदै हरेक कर्मचारीहरुले नागरिकले पाउँने सुबिधा घरबाटै पाउँने र हुने काम भए हुँने नहुँने काम भए नहुँने जानकारी पाउँने भएकाले यो अनलाइन सेवा पनी प्रभावकारी हुने बताउँनु भयो । अध्यक्ष स्याङवोले हरेक वडा कार्यलयहरुले लिने सिफारिस अनलाइन मार्फत दिने व्यवस्था भए पछी समयको पनी बचत हुने र पारदर्सीता पनी हुने बताउँदै काम गर्नु कर्मचारीहरुले काम मात्र होइन सम्झना मुलक काम गर्न पर्ने बताउँनु भयो । उाहाले अन्त सरुवा भएर जाँदा पनी उँहाका मानीसले यो कर्मचारी ठिक हो भन्ने गरी काम गर्न अनुरोध गर्नु भयो । कार्यक्रममा पालिकाका उपात्तयक्ष हिमाल श्रेष्ठले जुगल गााएपालिकाबाट यो कार्यक्रम शुरु गर्न मात्र होइन पालिकालाइ नमुना पालिका बनाउँने गरी काम गर्न पर्ने बताउानु भयो । कार्यैक्रममा प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर बिकले हुने काम छिटो गर्ने र नहुने काम हुदैन भनेर भन्ने प्रकृया नपुगेकाहरुका लागी प्रकृया पुरा गर्न आबश्यक पर्ने कुराहरु का बारेमा सम्झाएर प्रकृया पुरा गरेर काम गर्ने गर्न सबैलाइ आग्रह गर्देै जुगल गाँउपालिकामा यो इ सिफारिसको कार्यक्रम प्रभावकारी ढङ्गले लागु गरेर अगाढी बढ्न पर्ने बताउँनु भयो ।
कार्यक्रममा वडा नं२का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले यो सेवा लागु गरेर जुगलका धेरै नागरिकले सजिलो सेवा पाउँने भएकाले यसको कार्यन्वयनका लागी इमान्दारिताक साथ सबै लागी पर्नु पर्ने बताृँनु भयो । यसै गरी वडा नं ४का वडा अध्यक्ष प्रेम तामाङले यो प्रणाली लागु भए पनी कर्मचारीहरुले इमान्दारिता नदेखाउँदा सम्म यसले प्रभाकारिता नपाउँने भएकाले कर्मचारीहरु र जन प्रतिनिधीहरुले इमान्दारी पुर्बक काम गर्न पर्ने बताउँनु भयो । कार्यक्रम सञ्चालन गर्दे सुचना अधिकारी सुरज गिरीले गाँउपालिकाम भएका कामहरुका बारेमा समेत स्पष्ट देखीने भएकाले यो कार्यक्रम अती महत्वपुर्ण र प्रभावकारीता हुने बताउानु भयो । जुगल गाँउपालिकाले सबै वडाका सचिबहरुलाइ ल्यापटप समेत दिएर तालिममा सहभागी गराएको छ । यो कार्यक्रम लागू भए पछी खास गरुी वडा कार्यलयबाट दिइने सबै खाले सफारिसहरु अनलाइनबाटै निबेदन लिएर अनलाइनबाटै दिइने भएकाले दुर्गम वडाहरुका नागरिकले सुबिधा पाउँने भएका छन
