२०८१ वैशाख १५ गते शनिबारका लागि निर्धा रित इला म जिल्ला प्रतिनिधि सभा सदस्यनिर्वा चन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य र बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. १ कोप्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वा चन, २०८१ शा न्ति पूर्ण र उत्साहजनकरूपमासम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका उपसिचब रामदत्त पाण्डेय द्धारा जारी बिज्ञेप्तीमा उक्त कुरा जनाइएको हो । बिज्ञेप्तीमा मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जा री रहेको छ । हालसम्मको विवरण अनुसा रइला म जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. २ मा करी ब ५८ प्रतिशत र बझाङ जिल्ला प्रतिनिधि सभासदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ मा करी ब ५० प्रतिशत मतदा न भएको छ ।यस उपनिर्वा चनमा इला म जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. २ मा १ ला ख १५ हजा र ८ सय ८९मतदा ता र बझा ङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा६१ हजार ७ सय ४८ मतदा ता रहेका थिए । सम्वत् २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वा चनमा इला म जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. २ मा ५९ दशमलव ७८ प्रतिशततथा बझा ङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ मा ५२दशमलव ९८ प्रतिशत मतदा न भएको थियो ।मतदा न सम्पन्न भएका सबै मतदा नस्थलबा ट मतपेटिका मुख्य निर्वा चन अधिकृतको का र्या लयमा ढुवा नी कोकार्य भइरहेको छ । मुख्य निर्वा चन अधिकृतको का र्या लय र स्था नी य प्रशा सनबा ट प्रा प्त जा नका री अनुसा र इलामजिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. २ का मतपेटिका मतगणना स्थल इला म नगरपा लिका वा र्ड नं. ७स्थित गौतमबुद्ध सभागृमा राती ११ः०० बजेभित्र र बझा ङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वा चन क्षेत्र नं. १को प्रदेश सभा सदस्य निर्वा चन क्षेत्र नं. १ का मतपेटिका मतगणना स्थल बझा ङ जिल्ला अदा लत चैनपुरमाहवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएको ले मिति २०८१÷१÷१६ गते बिहान १०ः०० बजेभित्र ढुवा नी भइसक्ने गरीआवश्यक व्यवस्था मिला इएको छ । Press_Release_2081_01_15बझाङ जिल्ला साइपाल गाउँपालिका को ३स्थानकोमतपेटिका नेपा ली सेना को हेलिकप्टरबा ट जिल्ला सदरमुका मसम्म ल्या उने व्यवस्था गरिएको छ ।मतपेटिका मतगणना स्थलमा ल्या इसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वा चन(मतगणना ) निर्देशिका , २०७९ र मतगणना सम्बन्धी आयोगबाट भएको निर्देशन बमो जिम मतगणना प्रारम्भगरिनेछ । निर्वा चनको स्वतन्त्रता र निष्पक्षता मा कहीँ कतैबा ट विवा द हुन नदिन र त्यस्तो अवस्था सृजना भएमानिर्वाचन विवाद (सुनुवाई र निरुपण) सम्बन्धी का र्यविधि, २०७६ बमो जिम विवा द निरुपण गरी कार्य गर्नआयोगले सम्बन्धि त मुख्य निर्वा चन अधिकृतला ई निर्देशन दिएको छ । साथै, आयोगले मतगणना को कार्यमासमेत सबै सरोकारवालाको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेछ भन्ने विश्वास राखेको छ ।उपनिर्वाचन सम्पन्न गराउने कार्यमा भूमिका निर्वा ह गर्ने नेपाल सरकार, प्रदेश सरका र, स्थानीय तह, मुख्यनिर्वाचन अधिकृत, स्थानीय प्रशासन, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षा कर्मी , राजनीतिक दल, उम्मेदवार,उम्मेदवारका प्रतिनिधि , मतदाता , पर्यवेक्षक, सञ्चारमाध्यम, निजी क्षेत्र, नागरिक समाजलगायत सबै क्षेत्र र समुदायप्रति निर्वाचन आयोग हार्दिक आभा रसहित धन्यवाद ज्ञापन गर्दछ भनीएको छ ।
