सम्पर्क

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ को घटनास्थलमै मृत्यु, ७ जनाको अवस्था गम्भिर

सिन्धुपाल्चोकको जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका – ५ पिस्कर धारावतीमा जन्ती बोकेको बस दूर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–१ का मानबहादुर थामी, दिपेन्द्र थामी र शिव श्रेष्ठ रहेका छन् । दोलखा सुष्पाक्षमावतीबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी–४, पिस्करमा दुलही लिन हिडेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस तौथली नजिकै आज बिहान साढे सात बजेको समयमा बस आफै अनियन्त्रित भई सडकबाट अं. १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार बसमा बेहुला सहित ५५ जना मानिसहरु मध्ये ३ जनाको घटनास्थलमा मृत्यु भएको र ७ जना गम्भिर घाईतेहरुको सिन्धु सदाबहार अस्पताल लामोसाँघुमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट प्राप्त घाईतेहरुको विवरणः
१) जि. दोलखा बस्ने बर्ष २१ को स्वस्थानी तामाङ ( टाउको हात खुट्टामा चोट अबस्था मध्यम)
२) जि. दोलखा बस्ने बर्ष अं. २५ को प्रकास तामाङ (टाउको खुट्टामा चोट अवस्था मध्यम)
३) जि. दोलखा भिमेश्वर न.पा. १ बस्ने बर्ष ४४ को ज्ञान बहादुर तामाङ (टाउको र शरिरमा चोट अवस्था मध्यम)
४) चालकः–जि. दोलखा बस्ने बर्ष ३४ को दल बहादुर तामाङ (टाउको हात खुट्टामा चोट अवस्था मध्यम )
५) जि.दोलखा कालिन्चोक गा.पा. ९ बस्ने बर्ष २४ को सिँह बहादुर लामा( टाउको , ढाडमा चोट अवस्था मध्यम)
६) जि. दोलखा भिमेश्वर न.पा. १ बस्ने बर्ष अं. १७ को ईश्वर थामी (टाउको, हात खुट्टामा चोट अवस्था मध्यम)
७) जि. दोलखा सुन्दरावती गा.पा. ९ बस्ने बर्ष १९ को लक्ष्मण थामी( टाउको हात खुट्टामा चोट अवस्था मध्यम)
८) जि. दोलखा भिमेश्वर न.पा. १ बस्ने गोपाल थामी (अनुहारमा सामान्य चोट)
९) ऐ.ऐ. बस्ने राम चन्द्र थामी खुट्टामा सामान्य चोट ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१०) ऐ.ऐ. बस्ने सुनिल थामी हातमा सामान्य चोट ( सामन्य उपचार पश्चात डिस्चार्ज)
११) ऐ.ऐ. बस्ने सन्जिव थामी ढाडमा सामन्य चोट
१२) ऐ.ऐ. बस्ने श्रीराम थामी निधारमा सामन्य चोट
१३) ऐ.ऐ. बस्ने चम्फा थामी हात खुट्टामा सामन्य चोट
१४) ऐ.ऐ. बस्ने सुकमाया थामी हातमा सामन्य चोट
१५) ऐ.ऐ. बस्ने भुबन थामी सामन्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१६) ऐ.ऐ. बस्ने डिल्ली थामी सामन्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१७) ऐ.ऐ. बस्ने भिम बहादुर थामी सामन्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१८) ऐ.ऐ. बस्ने रोमन थामी सामन्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
१९) ऐ.ऐ. बस्ने सागर थामी सामन्य घाईते
२०) ऐ.ऐ. बस्ने विवस थामी सामन्य घाईते
२१) ऐ.ऐ. बस्ने यज्ञ बहादुर थामी सामन्य घाईते
२२) ऐ.ऐ. बस्ने विक्रम थामी सामन्य घाईते
२३) ऐ.ऐ. कृष्ण थामी सामन्य घाईते
२४) ऐ.ऐ. बस्ने रन्जिला थामी सामन्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
२५) ऐ.ऐ. बस्ने नवराज थामी सामन्य घाईते
२६) ऐ.ऐ. बस्ने रोसिला थामी सामन्य घाईते
२७) ऐ.ऐ. बस्ने उर्मिला थामी सामन्य घाईते
२८) ऐ.ऐ. बस्ने रोहित थामी सामन्य घाईते
२९) ऐ.ऐ. बस्ने सम्राट थामी सामन्य घाईते
३०) ऐ.ऐ. बस्ने शुसिल थामी सामन्य घाईते (दुलाहा) ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३१) ऐ.ऐ. बस्ने साहिली थामी सामान्य घाईते ( दुलाहाको आमा) ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३२) ऐ.ऐ. बस्ने नारायण थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३३) ऐ.ऐ. बस्ने पुरुषोत्तम थामी सामान्य घाईते
३४) ऐ.ऐ. बस्ने मोहन थामी सामान्य घाईते
३५) ऐ.ऐ. बस्ने सन्त बहादुर थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
३६) ऐ.ऐ. बस्ने राजेश थामी सामान्य घाईते
३७) ऐ.ऐ. बस्ने राजकुमार थामी सामान्य घाईते
३८) ऐ.ऐ. बस्ने टिकाराम थामी सामान्य घाईते
३९) ऐ.ऐ. बस्ने रमेश थामी सामान्य घाईते
४०) ऐ.ऐ. बस्ने मुरारी थामी सामान्य घाईते
४१) ऐ.ऐ. बस्ने गणेश भुजेल सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४२) ऐ.ऐ. बस्ने भगवान भुजेल सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४३) ऐ.ऐ. बस्ने राजिब थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४४) ऐ.ऐ. बस्ने ईश्वर भुलेज सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४५) ऐ.ऐ. बस्ने रन्जित थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४६) ऐ.ऐ. रण बहादुर थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४७) ऐ.ऐ. बस्ने कान्छा थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४८) ऐ.ऐ. बस्ने अमर बहादुर थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
४९) ऐ.ऐ. बस्ने धन बहादुर थामी सामान्य घाईते ( सामन्य उपचार पश्चात डिस्चार्ज)
५०) ऐ.ऐ न.पा.३ बस्ने धुर्ब कुसुले सामान्य घाईते( सामन्य उपचार पश्चात डिस्चार्ज)
५१) जि. सि.पा. त्रिपुरासुन्दरी गा.पा. २ बस्ने खेलराज थामी सामान्य घाईते
५२) जि. सि.पा. त्रिपुरासुन्दरी गा.पा. २ गोकुल थामी सामान्य घाईते