सम्पर्क

राप्रपा सिन्धुपाल्चोकद्धारा केन्द्राध्यक्षलाइ धन्यबाद

 

राष्टीय प्रजातन्त्रपाटी सिन्धुपाल्चोकले केन्द्रीय अध्यक्ष सहीत नव निर्वाचीत युवक सङ्गठनका पधाधिकारीहरुलाइ धन्यबाद ब्यक्त गरेको छ । सिन्धुपाल्चोक जिल्ला सिन्धुपाल्चोृक जिल्ला पाटी अध्यक्ष निलध्वज थापाको अध्यक्षतमा आइतबार बसेको नियमित बैठकले राप्रपाको केन्दीय अध्यक्षको प्रमुख अतिथ्यतामा भएको युवक सङ्गठनको अबिधेशनमा सहभागी सबैलाइ धन्यबाद समेत ब्यक्त गरेको छ । गत माघ २०गते भएको अधिबेशनले देवराज गुरुङ्गको अध्यक्षतामा २७ सदस्यीय कार्य समितीको समेत चयन गरिएको थियो । अन्य पदाधिकारीहरुमा पुरुष उपाध्यक्ष गुञ्ज बहादुर तामाङ महीला उपाध्यक्षमा रोशनी श्रेष्ठ, रहनु भएको छ । यसै गरी सचिबमा सरोज केसी , कोषध्यक्षमा सञ्जीव थापा रहनु भएको छ। १उपाध्यक्ष, र सहसचिब निव निर्वाचित अध्यक्षले मनोनित गर्ने भएको छ । यसै गरी सदस्यहरुमा तेज बहादुर बस्नेत, अमीर थापा, शेखर थापा,रुपेन्द्र दुलाल,हिराश्रेष्ठ, राम बहादुर ठकुरी ,रोहन खड्का, निरोज ठकुरी , इन्द्र बहादुर ठकुरी ,बिनोद कुमार लामीछाने, जयराम जोसी, सञ्चमान तामाङ, जस्मीन श्रेष्ठ, मिङमार दोङ, अशोक भण्डारी,डमबर बहादुर गुरुङ,सुवास थामी ,राजकुमार तामाङ, सोम तामाङ,र राजन गिरी रहनु भएको छ ।