सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका — १२ साँगाचोक डडुवा जाने चोक स्थित टिफरले ठक्करदिँदा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनजागृति माध्यमिक विद्यालय पढ्ने अन्दाजी १० बर्षकी बेली बिक रहेकी छिन् ।
चौताराबाट बन्देउ तर्फ जाँदै गरेको बा ५ ख ६७९० नम्बरको टिफरले बालिकालाई ठक्कर दिदा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।
