सम्पर्क

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार सिन्धुपाल्चोककका कमला पाख्रीनलाई

सिन्धुपाल्चोक जिल्लाको सक्रिय पत्रकार कान्तिपुर टिभीमा कार्यरत कमला पाख्रीनलाई नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार प्राप्त गरिएको छ । नेपाल अमेरिका पत्रकार संघले प्रदान गर्ने नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि छनोट हुनुभएको हो । २२७ जना मध्येबाट सञ्चारकर्मी पाख्रिन र जुम्लाकी सञ्चारकर्मी दिलमाया शाही पुरस्कारका लागि छनौटमा परेका छन् । सो पुरस्कारको राशी २ लाख २२ हजार दुई सय बाइस रुपैयाँ रहेको छ ।