सम्पर्क

सुनकोशी हार्डवेरमा भिषण आगलागी

सिन्धुपाल्चोक जिल्ला बलेफि गाउँपालिका –७ खाडिचौर स्थित सुनकोसी हार्डवेरमा भिषण आगलागी हुँदा आगो नियन्त्रणको लागि चौतारा र पाँचखालबाट २ ओटा दमकल जाँदै गरेको समचार प्राप्त भएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन आगलागि नियन्त्रणमा स्थानिय सुरक्षा कर्मी र सर्वसाधरणहरु पनि खटिरहेका छन् बिस्तृत बिवरण आउन बाँकि छ ।