सम्पर्क

चौतारा साँगाचोकगढी ६ मा नेकपा माओवादी केन्द्रको हेम बहादुर तामाङ विजयी

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका –६ को अन्तिम मत परिणाम
सार्वजनीक भएको छ । नेकपा माओबादी केन्द्रको तर्फबाट ९६८ मत ल्याएर हेम बहादुर तामाङको प्यानलनै विजयी भएको छ ।