सम्पर्क

युबराजदुलालको पनी शुरु भयो मतदाताभेटघाट कार्यक्रम

सिन्धुपाल्चोक जिल्ला प्रतिनिधीसभा क्षेत्र नं २का न्ोपली कम्युनिष्ट पाटीका तर्फबाट उमेदवार बन्नु भएका युबराज दुलाल शरदले आज जिल्लाको बन्देउ देखी चुनाबी कार्यक्रम सहीत मतदाताहरु सँग भेट गर्न घर दैलो अभियान शुरु गर्न लागेको बताउँनु भएको छ । उँहाले आफुहरुको एजेण्टा सहीत घर दैलो गर्न लागेको जानकारी दिदै नेपाली कम्युनिष्टपाटीको तर्फबाट आफु क्षेत्र नं २बाट उमेदवारी भएको र आफुले बागमती प्रदेस सभाको सदस्य सहीत मन्त्री हुँदा सिन्धुपाल्चोक जिल्लामा गरेको योगदान र बिकासका कार्यहरुको मुल्याङ्कन हुने र आफुलाइ यँहाका मतदाताले भारी मत दिएर जिताउँनेमा बिश्वस्त रहेको बताउँनु भयो ।