हिराहरि तेक्वान्दो डोजाङ , चौतारामा सिनियर तेक्वान्दो खेलाडीहरुको चौतारा रंगशालामा रहेको हिराहरि तेक्वान्दो डोजाङको तालिम हलमा सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङले सिनियर खेलाडीहरु विजय तामाङ अनमोल कार्की, कुशल ढुंगाना, माधव विक, विजय श्रेष्ठ, निभा श्रेष्ठ अभिभावक तथा खेलाडीहरुको बाक्लो उपस्थितिम प्रथम डान कालो पेटी र दोस्रो डान कालो पेटीको ग्रेडिङ भएको छ ।
रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा समृद्धि खड्का, कृजन दंगाल, रोशन कपाली, साहास तामाङ, तेस्तै गरि सचिन तामाङ, सलिना चुहान, आशिष तामाङ, रेहान श्रेष्ठ र दिप्सन घले भने प्रथम डान कालो पेटीबाट दोस्रो डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ । सिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाई सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो कार्य समितिका उपाध्यक्ष, तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले बधाई तथा शुभकामना दिनुभयो । ग्रेडिङ प्रमुख गुरुङलेनै लिनु भएको हो।
रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा समृद्धि खड्का, कृजन दंगाल, रोशन कपाली, साहास तामाङ, तेस्तै गरि सचिन तामाङ, सलिना चुहान, आशिष तामाङ, रेहान श्रेष्ठ र दिप्सन घले भने प्रथम डान कालो पेटीबाट दोस्रो डान कालो पेटीमा उतिर्ण हुन सफल भएको छ । सिनियर ग्रेडिङ परिक्षामा उतिर्ण हुन सफल खेलाडीहरुलाई सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो कार्य समितिका उपाध्यक्ष, तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले बधाई तथा शुभकामना दिनुभयो । ग्रेडिङ प्रमुख गुरुङलेनै लिनु भएको हो।Ramesh sent 5 photos
