सम्पर्क

ईदमा भोलि सार्वजनिक विदा


नेपाल सरकारले इद उल फित्रका अवसरमा बिहिबार (भोलि) २०८०चैत्र २० गते सार्वजनिक बिदा दिएको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र) का दिन विदा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सुचना जारी गरेर बिदा दिएको हो । मन्त्रलय द्धरा जारी सुचनामा ‘‘ २०८० चैत्र २९ गते बुधबार सार्वजनिक विदा कायम भएको जनाइएको छ ।