सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालिका ३ का तारा कुमार आचार्यलाइ प्रहरलिे पक्राउ गरेको छ । लम्जुङ जिल्ला अदालतको मिति २०५४चैत्र१६ गतेकोफैसलाले नकबजनी चोरी मुद्दामा १ महिना १५ दिन कैदर रु, ६०,४४७।– जरिवाना भई फरार रहेका प्रतिवादी सिन्धुपाल्चोक ईन्द्रावती गा.पा. वडा नं. ०३ बस्नेबर्ष ५८ को तारा कुमार आचार्यलाई फरार रहेको
२५ वर्ष पछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीलेइन्द्रवती गा.पा. वडा नं.०३ स्थित निज प्रतिवादीको घरबाट मिति २०८०असार२७ गतेपक्राउ गरी मिति२०८०असार२८ गते जिल्लाअदालत सिन्धुपाल्चोकमापेश गरिएकोमा अदालतले निजलाईलागेको कैद सजाय असुल उपरका लागि २८ गते नै कारागार
कार्यालय चौतारा चलान गरी दिएको जिल्ल प्रहरी कार्यलय सिन्धुपाल्चोकले जनाएको छ ।
