सम्पर्क

प्रेस काउन्सिल नेपालले छापा सञ्चार माध्यमहरुको बर्गीकरण गरेको छ

प्रेस काउन्सिल नेपालले छापा सञ्चार माध्यमहरुको बर्गीकरणको नतीजा प्रकाशन गरेको छ । पत्रपत्रिका-वर्गीकरण-नतिजा-२०७७-७८-1जस मध्य सिन्धुपाल्चोक बाट प्रकाशित लोकप्रिय समाचार दैनिक राष्ट्र्रीय स्तरको ख,मा बर्गीकृत भएको छ भने सिन्धुपाल्चोकबाट प्रकाशित सिन्धु प्रवाहसाप्ताहीक, सिन्धुपोष्ट साप्ताहीक प्रदेस क सर्बपक्ष दैनिक प्रदेस ख सिन्धु सन्देशसाप्ताहीक,सिन्धुज्वालासाप्ताहीक, सिन्धु जागरणसाप्ताहीक,सिन्धु बुलन्द साप्ताहीक र सिन्धुयात्रा मासिक स्थानीय क जनता पत्र साप्ताहीक ओख्रेनी साप्ताहीक र नेत्रज्योती मासिक स्थनीय ख मा परेका छन ।