२०७९ जेष्ठ २ सोमबार by लोकप्रिय समाचार सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका –५ को अन्तिम मत परिणाम सार्वजनीक भएको छ । नेकपा एमालेका शशिनाथ आचार्य विजयी हुनुभएको छ ।