सम्पर्क

अन्तर्वाता

‘कान्छी नानी’ भन्दा मन दुख्छ—२८ वर्षीया उपाध्यक्ष सिर्जना तामाङ

अन्तर्वाता
लोकप्रिय नेत्रज्योती सञ्चार समूहको अभियान ‘स्थानीय सरकारका जनप्रतिनिधिसँग छलफल’ अन्तर्गतको कुराकानीमा जुगल गाउँपालिका, सिन्धुपाल्चोककी उपाध्यक्ष सिर्जना तामाङ हुनुहुन्छ । प्रस्तुत छ, उपाध्यक्ष तामाङसँग गरिएको कुराकानीको सम्पादित अंशः १) आजभोलि केमा व्यस्त हुनुहुन्छ ? अहिले कोभिडका कारण सबै अस्वस्थ छौं । कार्यालय बन्द छ । भिडभाड गरेर काम गर्ने अवस्था छैन, फिल्डमा गएर काम गर्न सक्ने अवस्था पनि छैन । यद्यपि, नियमित गर्नुपर्ने कामहरू गरिरहेका छौं । २ ) जनप्रतिनिधि भएर काम गर्दाको अनुभव कस्तो रह्यो ? देशमा संघीयता आइसकेपछि मैले यो अवसर पाएँ । गाउँपालिका उपाध्यक्ष भएर काम गरेको पनि पाँच वर्ष पूरा हुँदैछ । मेरो लागि यो सुनौलो अवसर हो । धेरै कुरा सिक्ने अवसर मिल्यो । नीतिगत, व्यवस्थापकीय र न्यायिक सवालका विषयमा त झन् आफैं संलग्न भएर काम गर्ने मौका मिल्यो । यसबाट जीवनकै महत्त्वपूर्ण सिकाइ भएक...

शिक्षा लगायत सबै क्षेत्रमा सबैले सहयोग गरेका छन् – रामप्रसाद गौतम वडाअध्यक्ष , चौतारा साँगाचोकगढी नगरपालीका वडा नं. १३

अन्तर्वाता
https://youtu.be/5VHI-XrZYlU

वँशलाल तामाङ , राजनितिक निष्ठाका पर्याय

अन्तर्वाता
तत्कालिन निर्दलिय पञ्चायती ब्यवस्था विरुद्धको साहसिक , ऐतिहासिक विद्यार्थी आन्दोलनमा २०३६ सालबाट जिम्मेवारी बोधका साथ होमिएको प्रखर प्रजातान्त्रिक अभियन्ता वँशलाल तामाङ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नं. ४ नवलपुरमा पिता हवलबहादुर तामाङ र माता कान्छीमाया तामाङको कोखबाट २०२० भदौ ५ गते जन्मनुभएका तामाङको सक्रिय राजनितिक यात्रा २०३६ सालबाट जिल्लाकै एैसेलुखर्क माविबाट नेपाल विद्यार्थी सँगठन ईकाई सभापतिको रुपमा सुरु भएको हो । जेल, नेल र अबरोध चिर्दै नेपाल विद्यार्थी सँघ सिन्धुपाल्चोकको सँस्थापक सदस्यको रुपमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भुमिका खेल्नुभयो । उहीँ जिम्मेवारी, उहीँ प्रतिबद्धता र लोकतन्त्र र प्रजातन्त्र प्रतिको उहीँ लगावले अन्तत तामाङ २०४६ देखी २०४८ सालसम्म नेपाली काँग्रेसको ब्याड सँगठन नेबिसँघको जिल्ला अध्यक्ष बन्नुभयो । राजनितिक परिवर्तन र नागरिकको लोकतान...

नगरका सबै क्षेत्रमा न्यायको पहुँच पुगेको छ – जानुका पराजुली उपप्रमुख, चौतारा साँगाचोकगढी नगरपालिका

अन्तर्वाता
नगरका सबै क्षेत्रमा न्यायको पहुँच पुगेको बताउनुहुने सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख जानुका पराजुलीसँग लोकप्रिय नेत्रज्योती सञ्चार समूहले गरेको छोटो कुराकानी – १) समग्रमा चौतारा नगरपालिकाले स्थानिय जनतालाई न्याय दिने सन्दर्भमा कस्ता खालका मुद्धाहरु वढी आउने गरेका छन् र तिनिहरुको कसरी समाधान गर्नुहुन्छ ? अहिले नेपाल सँघिय सँरचनामा प्रवेश गरिसकेपछाडी तिन तहको सरकारको अभ्यास भईरहेको छ । हामी स्थानिय तहको जनप्रतिनिधी हौ । र अहिले स्थानिय तहले कार्यपालिका , ब्यवस्थापिका र न्यायपालिकाको अभ्यास गरिराखेको छ । विशेषगरी न्यायपालीका सम्बन्धी काम गर्नचै हाम्रो स्थानिय तहमा न्यायिक समिति भन्ने हुन्छ । त्यो उपप्रमुखको नेतृत्वमा तिन सदस्यीय न्यायिक समिती छ । लगभग न्यायिक समितिले काम गरेको चार वर्ष वितिसकेको छ । चार वर्षको विचमा हामीले थुप्रै न्यायसम्पादन सम्वन्धी काम गरेका छ...

विकासको पूर्वाधारले मात्रै समृद्धी आउँदैन – अमान सीँ तामाङ , मेयर चौतारा साँगाचोकगढी नगरपालिका

अन्तर्वाता
चौतारा साँगाचोकगढी नगरपालिकाको अबस्था कस्तो रहेको छ र विकासका कामहरु के कस्ता भैरहेका छन् । बिशेषगरी , शिक्षा, स्वास्थ्य र कृषी क्षेत्रमा नगरपालिकामा के– के काम भैरहेका छन् भन्ने विषयमा केन्द्रीत रही सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर अमान सीँ तामाङसँग लोकप्रिय समाचारले गरेको कुराकानी – १) पछील्लो समय चौतारा नगरपालिकाले विकास निर्माणका सवालका कुन– कुन विषयलाई प्राथमिकतामा राखेको छ ? नम्बर एकमा मैले नगरपालिकामा निर्वाचित भएर आईसकेपछी पूननिर्माणलाई जोड दिएको थिए । नम्बर दुईमा काठको पोल मुक्त गर्ने अभियानमा लागे । त्यसका साथसाथै नगरका प्रत्येक वडाको वडा कार्यालयसम्म कालोपत्रे बनाउने अभियानमा जुटे । आयमुलका कार्यक्रमहरु , नगरका भित्री बाटोहरु स्तरोन्नती गर्ने कामहरु , नगरपालिकाको कार्यालय , वडा कार्यालय, स्वास्थ्य कार्यालय बनाउने काममा जोड दिए । गौरबका योजनाहरु बनाउने क...

कोरोना भाईरसले गर्दा ब्यवसाय राम्रोसँग चलेन — अप्सरा रम्तेल

अन्तर्वाता
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.५ मा २०४८ सालमा जन्मनु भएको अप्सरा रम्तेल ३ वर्ष देखी जुत्ता , चप्पल चलाउदै आउनु भएको छ । यही ब्यवसाय गरेर आफ्नो घर परिवार चलाउँदै आउनुभएको बताउने रम्तेल सँग लोकप्रिय समाचारदाता करिस्मा लम्सालले गरेको छोटो कुराकानी — १. तपाईले ब्यवसाय गर्दाको अनुभब बताईदिनुस् न ? ७० लाख लगानी गरेर सुरुगरेको ब्यवसाय सञ्चालन गरेको ब्यवसायबाट राम्रै मुनाफा भएको छ । यो ब्यवसाय गर्न खासै गाह्रो छैन । हामी श्रीमान श्रीमती मिलेर ब्यवसाय सञ्चालन गरिरहेका छौ । २. तपाईले यो व्यबसायमा लागेर के सफलता पाउनुभयो ? यो व्यबसाय गरेर खासै सफलता त मिलेको छैन । जिवन निर्वाह भएको छ । ३. यस क्षेत्रमा काम गर्दा कतिको सहज हुन्छ ? यो क्षेत्रमा काम गर्दा धेरै गाह्रो हुन्छ । काम त कुनै पनी सजिलो हुँदैन । तर पनि जिवन निर्वाहका लागी कुनै न कुनै काम त गर्न परिहाल्यो । आफुले सहज तरिकाले गर्दा सजि...

ब्यापार सँगै सामाजिक कार्यमा ः भुपेन्द्र थापा

अन्तर्वाता
इन्द्रावती गाउँपालिका वडा नं.३ का बुबा बेल बाहादु थापा र आमा हर्ककुमारी थापाको कोखबाट २०३५ साल बैसाख २० गते जन्मनुभएको भुपेन्द्र थापा हाल चोैतारा साँगाचोकगढी नगरपालीका वडा नं.५ मा हार्डवयेर तथा अन्य घर निर्माण तथा फर्निसिङ सामान ब्यवसाय गर्दै आउनु भएको छ । एउटा सामान्य कृिष तथा सामान्य ब्यबसाय गर्ने परिवारको जन्मीएर सानो ब्यबसाय गर्दै पछि आएर नेपाली सेनामा भर्ती भएर पेन्सन भएपछि समय सापेक्षिक समयको माग बमोजिम २०७२ साल भन्दा अगाडी फर्निचरको र भाडाको ब्यापार गर्नुहुन्थ्यो । २०७० सालको भुकम्प पछी चौतारामा ठूलो हार्डवेयर पसल ब् नभएकोले जनतालाई नि राहत होस र ब्यबसायमा प्रगति गर्ने मनसायले उहाँले शार्डवयर पसल सञ्चालन गर्नुभयो । हाल पनि यहि ब्यबसायलाई निरन्तरता दिदै नेपालको करिब ३० ३५ वटा जिल्लामा फर्निसिङको सामान पठाएर फर्निसिङ हार्डवेयरको होलसेल काम गर्दै आउनुभएका थापासँग लोकप्रिय समाचारदाता कर...

टिकट काटेरै कटेको दिनचर्या — विरेन्द्र हिमालय , पूर्व अरनिको यातायात

अन्तर्वाता
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा २०२६ साल असार १२ गते जन्मनुभएका विरेन्द्र हिमालयले पूर्व अरनिको यातायातमा टिकट बुकिङ काउन्टरमा काम गर्न थालेको २२ वर्ष वितिसक्यो । टिकट काउन्टरमा काम गरेर सबैलाई राम्रो सेवा दिन पाउँदा खुसी लागेको उहाँ बताउनुहुन्छ । सवैसँग राम्रो ब्यवहार गर्ने हिमालय सवै यात्रुहरुसँग मिठो बोल्नुहुन्छ । उनै हिमालयसँग लोकप्रिय समाचार दैनिकका समाचारदाता करिस्मा लम्सालले गरेको सँक्षिप्त भलाकुसारी — १. टिकट काउन्टरमा काम गर्दा कतिको सन्तुष्ट हुनुहुन्छ ? यो काम गरेर छोराछोरीलाई राम्रो शिक्षा दिएको छु । परिवारलाई खुसी र सुखी राख्न सकेको छु । यो पेशा गरेर सफलतानै मिलेको छ । त्यसैले सन्तुष्ट नै छु । २.यस क्षेत्रमा काम गर्दा कतिको सहजता पाउनु भएको छ ? यो ब्यवसाय गर्न तेती सहज त हुँदैन अन्य कामजस्तो । तर पनि आफुले लगाब देखाएर गर्नसके जुनसुकै काम पन िसहज तरिकाले सम्पन्न गर...

होटल ब्यवसाय चलाउन सहज छैन —रामचन्द्र नेपाल , होटल ब्यवसायी

#, अन्तर्वाता, ब्रेकिङ न्युज १, समाचार
2078-0 चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५का नारायण दत्त नेपाल र हर्क कुमारी नेपालको कोखबाट २०३२ साल साउन ५ गते जन्मनुभएका रामचन्द्र नेपालले १ लाख लगानी गरेर २०६४ सालमा सुरु भएको आरसी होटल अहिले चौताराको चलेको होटलमा पर्दछ । होटल ब्यवसायबाटै चौतारामा घर समेत बनाउनुभएका नेपालसँग लोकप्रिय समाचार दैनिकका समाचारदाता करिस्मा लम्सालले गरेको छोटो भलाकुसारी — १. तपाईहरुले होटल ब्यवसायमा लागेर के सफलता पाउनुभयो ? हामी यो होटल ब्यवसाय श्रीमान ,श्रीमती मिलेर सञ्चालन गर्छौ । यो ब्यवसाय सञ्चालन गरेर चौतारा सदरमुकाममा २५ लाखको घर बनाउन सफल भएका छौ । २ छोरी र एक छोरालाई राम्रो शिक्षा दिन सकिएको छ । यो पेशा गरेर सफलतानै मिलेको छ । २.यस क्षेत्रमा काम गर्दा कतिको सहजता पाउनु भएको छ ? यो ब्यवसाय गर्न तेती सहज त हुँदैन अन्य कामजस्तो । कहीलेकाँही भिडभाड हुन्छ । खाना , खाजा बनाउन पर्छ त्यती सजिलो त छै...