उद्योग बाणीज्य को बधाइ तथा सम्मान बाह्रबिसे मा
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ ले शनीबार एक कार्यक्रमको आयोजनजा गरी जव जिर्वाचित जन प्रतिनिधीहरुलाइ बधाइ तथा सम्मान कार्यक्रम गरेको छ । बाह्र्ुबिसे नगरपालीकाको कवडहलमा संघद्वारा आयोजीत २०७९ बैसाख ३० गते स्थानीय निर्वाचनमा सहभागी भै निर्वाचित नगरपालिका,गाउपालिका जिल्ला समन्वय का प्रमुख र उपप्रमुख साथै सगरमाथा आरोही भोटेकोशी ५ निवासी बिकास कार्की लाई बधाइ तथा सम्मान गरिएको हो । संघका अध्यक्ष होम बहादुर बस्नेत (राजकुमार)ले सभापतीको आसनबाट बोल्दै बिगतमा जन प्रतिनिधी नहुँदा पनी उद्योग बाणीज्य संघले बिकासका कममा सहयोग गरिरहेको बताउँनु भयो । कार्यक्रममा बाह्र्बिसे नगरपालीकाका नगर प्रमुख बालकृष्ण बस्नेतले उद्योगीहरुको लागी सहज तरिकाले सामान ढुवानी गर्न सडकको व्यवस्थापनमा ध्यान दिन पर्ने बताउँदै हामी नागरिक सबैलाइ बर्ष भरी खानका लागी आबश्यक पर्ने खाद्यन्न रोप्ने बेलामा पनी मलको हाहाकार भ...