सिन्धुपाल्चोकमा आचारसंहिता र निर्वाचन प्रक्रियाबारे अन्तरक्रिया
अन्तर्वाता, कृषि, खानेपानी, खेलकुद, जिबनशैली, बिजनेस, बिदेश, ब्रेकिङ न्युज १, राजनिती, विचार, विचित्र संसार, समाचार, साहित्य, स्वास्थ्य
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता तथा निर्वाचन प्रक्रियामा सञ्चारकर्मी र राजनीतिक दलको भूमिकाबारे अन्तरक्रिया गरेको छ। आगामी फागुन २१ गते हुने निर्बाचन शान्तपुर्ण तरिकाले सम्पन्न गर्नका लागी सञ्चार क्षेत्रबाट खेलीने भुमिकाका र निर्बचान आचासंिताका बारेमा केन्द्रति रहेकर भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासघका पदाधिकारी जिल्ला स्थित क्रियासिल पत्रकारहरुको उपस्थितीमा जल्लिा सम्मन्वय समितीको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै पक्षले आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिइएको छ। अन्तरक्रियामा सहभागी सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधि तथा निर्वाचन अधिकारीहरूले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता, मर्यादित चुनावी प्रचारप्रसार र भ्रामक सूचना नियन्त्रणका विषयमा छलफल गरीएको थियो । ...



