सम्पर्क

विचार

प्रचण्डको ब्यथा ः सत्तलसिंहको कथा

विचार
 भवानी बराल करिव एक महिना अगाडिको कुरा हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस सेण्टर नेपालको साधारणसभालाइ सम्बोधन गर्ने कार्यक्रम थियो । त्यो कार्यक्रमममा मैले आयोजकलाइ पाँच मिनेट समय माग गरेको थिएँ । मैले त्यहाँ प्रधानमन्त्रीलाइ पाँच मिनेटमा सार्वजनिकरुपमा दन्त्य कथा सुनाउँछु भनेको थिएँ । आयोजकको समय अभावले हो वा कथाको महत्व नबुझेर मलाइ समय उपलब्ध गराएनन् । भोलीपल्टको कार्यक्रममा मलाइ बोल्न दिइयो । प्रधानमन्त्रीको उपस्थिति नभएकोले मैले त्यहाँ यो कथा सुनाउने जरुरत सम्झिन । हुनतः प्रचण्ड प्रधानमन्त्री भएदेखि नै मैले यो कथा सुनाउने विचार गरेको थिएँ । तर त्यस्तो अवसर मिलेन । अब मिल्छ मिल्दैन भनेर नै मैले यो कथाको माध्यमबाट यो लेख सार्वजनिक गर्दैछु । प्रधानमन्त्री प्रचण्डले संसदको रोष्ट्रममा उभिएर प्रधानमन्त्रीको रुपमा अन्तिम ‘इनिङ’ भनेर एकाध पटक दोहो¥याएका छन् । यो वाक्यलाइ कत...

शब्द सारथिमा कविताद्वारा भानुको सम्झना

ब्रेकिङ न्युज १, मनोरन्जन, विचार, विचित्र संसार, साहित्य
  चौतारा । २९, असार सिन्धुपाल्चोकको चौतारामा हरेक शुक्रबार सञ्चालन हुँदै आएको शब्द सारथिको सुन्ने सुनाउने शृङ्खलामा यसपटक आदिकवि भानुभक्त आचार्यलाई सम्झना गरिएको छ । नियमित साहित्य सिर्जना सुन्ने सुनाउने साप्ताहिक शृङ्खला सञ्चालन गर्दै आएको शब्द सारथिले आचार्यको २१०औँ जन्मजयन्ती अवसरमा ‘१ सय ४७औं भानु विशेष शृङ्खला’ सञ्चालन गरेको हो । चौताराको शहीदचोक स्थित कञ्चन स्मृतिग्राम पुस्तकालय सञ्चालन गरिएको शृङ्खलामा स्रष्टाहरुले आदिकवि भानुभक्तलाई समर्पित गर्दै कविता वाचन गरेका थिए । ‘नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ’, शृङ्खला सञ्चालनको सुभारम्भ गर्दै शब्द सारथिका सचिव सुन्दर शिरीषले भने– ‘भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उनको सम्मान गर्नुपर्ने र उनका विचारका बारेमा उ...

शान्तिका लागि युद्धका बिरुद्ध डेनियल एल्सबर्गको सम्झना

विचार
–लोकनारायण सुबेदी अमेरिकाको ‘पेण्टागन पेपर्स लिक’ गरेर बितेको साठी र सत्तरीको दशकको भियतनाम युद्धका बेलामा चर्चित र यूवाहरुका प्रेरणापद ब्यक्तित्व रहेका थिए डेनियल एल्सबर्ग । प्यांक्रियाजको क्यान्सरका कारण उनको ९२ बर्षको उमेरमा यो संसारबाट बिदा हुन पुगे । उनको जीवनको अन्तिम दिनमा उनले औषधी पनि लिन छोडेका थिए । किन भने उनले थाहा पाएका थिए कि ती औषधीले उनको जीवनका केही दिन लम्ब्याए पनि उनीलाई निको हुने थिएन । त्यसो हुँदा हुँदै पनि उनले आफ्ना अन्तिम दिन परिबार जन तथा मित्रहरुका बीच गुजार्ने राम्रो हुने बिचार गरे । १९७१ म जतिबेला उनले पेण्टागन पेपरका ७००० पाना सार्वजनिक गरेका थिए अमेरिकाका चर्चित कूटनीतिज्ञ डा. हेनरी किसिंगरले उनलाई के भनेर एक प्रकारले सर्बोच्च ‘सम्मान’ दिएका थिए भने उनी ‘अमेरिकाका सबैभन्दा खतरनाक ब्यक्ति’ हुन् । उनलाई कुनै पनि मूल्यमा रोक्नु पर्दछ । त्यो पेण्टागन पेपर्स वास...

तपाईंको पहाड घर कहाँ हो ?

विचार
भवानी बराल गएको साल पुष २३ गते कवि भुपाल राईले कान्तिपुर कोशेलीमा ‘तपाईंको पहाड घर कहाँ हो ?’ शिर्षकमा एउटा लामो आलेख बाहिर ल्याएका थिए । शिर्षकले हामी पहाडमा पुख्र्योली थातथलो भएकाहरुबीच भेटघाट वा चिनजान हुँदा सोधिने वा जानकारी लिने यो आम वाक्य हो । जसरी उपत्यकाका रैथानेहरु समयअनुसार तपाइले चिया खानु भयो, खाजा खानु भयो, खाना खानु भयो ? भनेर अनायस सोध्ने गर्छन । यो वाक्य त्यस्तै एउटा परिचय गर्ने अनौपचारिक कुराकानीको प्रस्थान वाक्य हो । पचासको दशकतिर लेखिएको राईकै कविता ‘दाजै कविता गाउँमै छ’ को प्रसंगबाट सुरु गरेर लेखिएको यो आलेख आफैमा ‘अर्थ–राजनैतिक–साहित्य’ बनेको छ । साहित्य कुनै वर्ग, समुदाय विशेषको पक्षपोषण गर्छ भन्ने मान्यता यो लेखले स्थापित गरेको छ । र, साहित्य लेखनमा बखान गरिने स्वतन्त्रता, स्वच्छन्दता, उत्तरआधुनिकता र अराजकताको खण्डन गर्दछ । मैले उनको यो कविता पढेको छैन तर, राईले ...

सञ्चार संस्कृति र ब्ल्याक बक्स

Uncategorized, अन्तर्वाता, जिबनशैली, विचार, समाचार
भवानी बराल सूचना प्रविधिको विकासले आमसमुदायमा सूचनाको पहुँच सहज भएको छ । तर, सँगसँगै सञ्चार संगठनहरुमा आममानिसको पकड कमजोर भएको छ । निगम (कर्पोरेट) संगठनहरुबाट उत्पादित सूचनामात्र उपयोग गर्नु पर्ने बाध्यता आइरहेको छ । यसले राजनैतिक व्यवस्थामा पनि उग्र सिण्डिकेट प्रणालीलाई व्यवस्थित गर्दै लगेको छ । पुँजीवादी व्यवस्थामा सञ्चार संगठनहरु निगम मातहत हुन्छन् । पुँजीपन्थीहरुले सञ्चारका साधनहरुलाई औद्योगिकीकरण गर्छन् । पुँजीवाद स्वतन्त्र आर्थिक प्रणाली हो । पुँजीवादमा व्यक्तिगत उपयोगका लागि वस्तुको उत्पादन गरिन्न । नाफाका लागि वस्तुको स्वतन्त्रतापूर्वक उत्पादन गरिन्छ । पुँजीवादमा मालसामान उत्पादन प्रणाली विस्तार गरिएको छ । कुटिर उद्योगको स्थानमा ठूला उद्योग, पुँजी र संगठित शक्ति लागेका हुन्छन् । नाफा कमाउने र विनिमय मात्र गर्ने लक्ष्य भएकोले आत्मनिर्भरता यसको उद्देश्य भित्र पर्दैन । सञ्चार उत्...

कुरिलो खेतीप्रति आकर्षण बढ्दो

कृषि, ब्रेकिङ न्युज १, विचार, समाचार
गल्याङ, २१ असार (रासस) : पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ । यसमध्ये कालीगण्डकी र हरिनासमा कम खेती हुने गरेको छ । भीरकोट नगरपालिका–४ गैराथोकका रामचन्द्र रेग्मीले एकवर्ष अघि छायाछेत्र एग्रो एण्ड फार्म हाउस प्रालि दर्ता गरेर कुरिलो खेती सुरु गर्नुभएको थियो । उहाँको खेती अहिले फस्टाउँदै गएको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको फार्ममा कुरिलोसँगै स्टावेरी, मेवालगायत फलफूल पनि लगाउँदै आउनुभएको छ । रेग्मीले दैनिक १० किलोभन्दा बढी कुरिलो बिक्री गर्ने गरेको बताउनुभयो । “सिजन ...

सुशासन, पारदर्शिता विषयमा आवाज उठाउन आइतमानको आग्रह

#, ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
    मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङ ले नगरबाट भएका कमी कमजोरीहरुलाई स्पष्ट रुपमा उठाउन आग्रह गर्नुभएको छ । मेलम्ची नगरपालिकाको सभाहलमा आयोजना गरिएको सार्वजैनिक सुनुवाइ कार्यक्रममा उठेका जिज्ञासाका बारेमा स्पष्ट पार्दै नगर प्रमुख तामाङले यस्तो बताउँनु भएको हो।    उँहाले आफूबाट कुनै पनी कमी कम्जोरी हुन नदीने भन्दै नगरपालिकाबाट गरिएका हरेक कार्यक्रमहरुका बारेमा निगरानी राख्न र काम गर्ददा राम्रा भएका कामहरका बारेमा र काम गर्दा भएका कमी कम्जोरीका बारेमा जानकारी गराउँनु नगरबासी सबेको दाइत्व भएको बताउँनु भयो ।     उँहाले सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि नगरले सम्पादन गरेको कामका विषयमा आवाज उठाउनुपर्ने बताउनु हँुदैे विगतको तुलनामा पूर्वाधार लगायतका विकास निर्माणको काम बढि भएको बताउनु भयो । बजेट विनियोजन गर्नु अघि राजनीतिक दल र सरोकारवालासँग सुझाब लिएको स्मरण गराउ...

इन्द्रावतीको चारकरोड किन र कस्को कमजोरीका कारण काटियो ?

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
  नेपाल सरकार संघ र प्रदेसले आर्थीक बर्ष २०८०,८१को बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटहरुमा स्थानीय सरकारले सिफारिस गरिएका बजेट समाबेश नभएको र नियमित आइरहेको अनुदान समेत नआएको भन्दै सामाजीक सञ्जाल मार्फत आक्रोस ब्यक्त गर्ने काम दिनदिनै बढ्दै छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४का वडाअध्यक्ष उद्धब नेपालले वडा कार्यलय हुँदै नगरपालिकाबाट समेत निर्णय गराएर पठाएका योजना नपरेको गुनासो पोखे लगत्तै इन्द्रावती गाँउपालिकाको चार करोड हराएको गाँउपालिकाका प्रबक्ता समेत रहनु भएका शशीनाथ आचार्यले बताउँनु भएको छ। त्यसै गरी चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ८मा पनी सिफारिस भएको बजेट नपरेकोमा गुनासो आएको छ। एता इन्द्रावती गाँउपलिकाका प्रबक्ता ले आफ्नो सामाजिक सञ्जाल मार्फत चारकरोड कसले कारणले काटीयो भन्दै प्रश्न गर्नु भएको छ उँहाले इन्द्रावती फेसबुकमा दोहोरी गाउँने मन थिएन तापनि स्पष्टता आ...

पत्रकार महासंघको निर्णय प्रति युनियनको आपती

ब्रेकिङ न्युज १, राजनिती, विचार, समाचार
नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोकले गैर पत्रकार महासघं भनदा पनी ब्यवसायकि पत्रकार महासघं बनाउँन सिन्धु शाखा लाग्न पर्ने माग गरेको छ । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा वास्तविक पत्रकार भन्दा पनी गैर पत्रकारलाइ राजनीती भाग बण्डाका आधारमा सदस्यता बितरण गरिनुले यो अबस्था आएको हो । प्रेस युनियन सिन्धुपाल्चोकले यस बिषयमा बिज्ञेप्ती प्रकाशन गरी उक्त निर्णयको खारेजीको माग गरेको छ । पत्रकार महासघका सदस्यताको बिषयमा सिन्धुपाल्चोकमा बर्षेनी भाग बण्डा हुने गरेको छ । पत्रकार महासघंको सदस्य बिज्ञेप्तीः नेपाल प्रेस युनियन जिल्ला शाखा सिन्धुपाल्चोक पत्रकार महासंघलाई श्रमजीवी र व्यावसायिक पत्रकारहरुको साझा संस्था बनाउने उद्देश्यले शुरु गरेको शुद्धीकरण अभियानप्रति प्रतिवद्ध छ । हामी पत्रकार महासंघलाई गैरपत्रकार होइन व्यावसायिक पत्रकारको संस्था बनाउन चाहन्छौं । तर हाम्रो प्रतिवद्धता र सदासयताल...

नीति, कार्यक्रम र बजेटका लागि सुझाव संकलन गर्दै मेलम्ची नगर

ब्रेकिङ न्युज १, विचार, समाचार
  गत स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट मेलम्ची नगर प्रमुखमा प्रतिस्पर्धा गर्नुभएका बालकृष्ण देउजाले नगरलाई व्यक्तिले तिर्ने दर भन्दा करको दायरा बढाउन सुझाब दिनुभएको छ । मेलम्ची नगरपालिकाद्वारा शुक्रबार आयोजित नगरको आगामी वर्षको नीति तथा कार्यक्रमको लागि राय सुझाब संकलन कार्यक्रममा आफ्नो धारणा राख्दै देउजाले व्यक्तिले तिर्ने करलाई सामान्यीकरण गरि दायरा बढाउँदा राजश्व बढेर विकास निर्माणमा सहज हुने बताउनुभएको हो । उहाँले नगर भित्रका सार्वजनिक जग्गा भाडामा दिएर नगरको आन्तरिक स्रोत बढाउन सुझाव दिनुभयो । संघीयताको कार्यान्वयन पछि पहिलो पटक नगरले आयोजना गरेको निर्वाचनका प्रतिस्पर्धी र राजनीतिक दलका प्रतिनिधि र सरोकारवालासँग बजेट र नीति तथा कार्यक्रममा सुझाव लिन आयोजित कार्यक्रममा कोटेशनबाट पूर्वाधार निर्माणको कामलाई निरुत्साहित गर्दै व्यवस्थित रुपमा उपभोक्ता समिति मार्फत काम गर्ने...